Showing posts with label Nepali News. Show all posts
चावहिलको गोपिकृष्ण हलबाट नदी किनारै किनार अगाडि बढेपछि साततले पुगिन्छ । लामो समय देखि त्यो भवन आसपासको ठाउँ कपन एरियामा ‘सात तले’को नामले चिनिन्थ्यो । विनाशकारी भूकम्पकका कारण साततले ढलेसँगै ४१ सर्वसाधारणको ज्यान गएको छ ।
साततले ढल्दै गरेको देखेकी एक स्थानीय लक्ष्मी श्रेष्ठले भनिन् ‘भुकम्प आउने वित्तिकै जगवाट धुलो उडेको थियो । त्यसपछि विस्तारै घर ढल्न थालिहाल्यो मैले हेर्नै सकिँन ।’
साततले ढल्दै गर्दा सवैभन्दा माथिल्लो तलामा क्रिश्चियन धर्म मान्नेहरु प्रार्थना गरिरहेका थिए । स्थानीयहरुका अनुसार सवैभन्दा धेरै क्रिस्चियनहरुको मृत्यु भएको छ । सो भवनको सवैभन्दा तल्लो तलामा मोटरसाइकल वर्कशप र शैलुन सञ्चालित थियो । शैलुन र वर्कसर्पमा काम गर्नेहरु भागेर बाँच्न सफल भएका थिए । त्यसमाथि पाँचौ तल्ला सम्म भाडामा बसेकाहरु त्यसदिन शनिवार भएकाले छुट्टि मनाउन निस्केका थिए ।
भुकम्प गएको भोलिपल्टसम्ममा स्थानीयहरुले चालिस शव निकालेका थिए । सोमवार मात्रै नेपाली उद्धार टोली सहित पुगेको भारतीय सेनाको उद्धार टोलीले क्षत विक्षेत भएको एक शव निकालेको थियो । सोमवार स्काभेटरको सहयोगले निकालेको एउटा शवको माथिल्लो भाग थिएन ।
पक्की भएपनी कपन एरियाको निकै पुरानो मध्येको मानिने साततलेमा घरधनी पहिल्यैदेखि नबस्ने गरेको स्थानीयले बताए । साततले दुर्घनामा परी बाँचेकाहरुको राजधानीका विभीन्न अस्पतालहरुमा उपचार भैरहेको छ । सेना–प्रहरी सँग पनी त्यस भवनमा कत्ति मान्छेको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार हालसम्म सो भवनबाट ४१ शव निकालिएको छ । ‘थप शवहरु नभएको’ भन्दै भारतीए सेनाको उद्धार टोली सात तलेबाट फर्किसकेको छ ।
#स्रोत: रातोपाटी
Nepali actress Rekha Thapa has returned back to Nepal on the evening of December 10, after the successful screening of her movie ‘Kali‘ in Hong Kong.

While in Hong Kong, Rekha talked about Rekha Thapa Foundation, a non-government organization helping backward community kids. In the event she told about the plan to help kids of Raute and Chepang communities. She has started the foundation with 3 kids and she is planning to help more orphan kids. The foundation is responsible for the upbringing and education of the children under it.

Powered by Blogger.