काठमाडौँ, १६ वैशाख - भूकम्पमा परेका अर्घाखाँचीका ऋषि खड्काको ८२ घन्टापछि राजधानीको गोंगबुबाट जीवितै उद्धार गरिएको छ।फ्रान्सको विशेषज्ञ टोलीको सहयोगमा सशस्त्र प्रहरी बलको सीएसएसआर कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टिमले मंगलबार राति सवा दस बजे उद्धार गरेको हो। उनको उद्धार पछि उपचारका लागि टिचिङ अस्पताल महाराजगन्ज पुर्याएको छ। गोंगबुस्थित मित्रनगरमा रहेको पाँचतले सयपत्री गेस्ट हाउसको भुइँतलाबाट २८ वर्षीय ऋषिको उद्धार गरिएको हो। टोलीमा रहेका सशस्त्रका सात र सीएसएसआरका पाँच गरी १२ जना मध्याह्न १ बजेदेखि खटेका थिए।
टोलीले ऋषिलाई पाँच घन्टाको प्रयासपछि जीवितै फेला पारेको थियो। सेना र कार्यविनायक अस्पतालका चिकित्सकले ऋषिलाई अक्सिजन मास्क लगाएर स्लाइन र शक्तिवद्र्धक सुई दिएका थिए। साँझ ६ बजे चिकित्सकसँग गेस्ट हाउसको भुइँतलामा पुगेका रोटरियन दीपजंग शाह ठकुरीले थिचिएका युवक ऋषिलाई उद्धृत गर्ने क्रममा जसरी पनि बचाइदिनोस् भनिरहेका छन्। उद्धार टोलीले एक घन्टा लगाएर उनलाई निकालेको थियो। ठकुरीका अनुसार ऋषिसँगै एक मृत युवक घोप्टो परेर वान्ता गरेको र मुखमुनि भुइँमा अलिकति रगत देखिएको अवस्थामा भेटिएका छन्। गेस्ट हाउसका सञ्चालक छत्रबहादुर बस्नेतले शनिबार १२ बजेको भुइँचालोपछि तेस्रो तलाबाट हाम्फालेर बाँचेको बताए।
कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टिमले मंगलबार बिहान साढे दुई बजे नौजना टर्किस विशेषज्ञ टोलीसँग मिलेर २१ वर्षीय अर्को युवकको साढे ६२ घन्टापछि उद्धार गरेको थियो। सीएसएसआरको नेतृत्व गरिरहेका इन्स्पेक्टर विष्णुनाथ पोखरेलले ६ फिट खोतलेर फूलबारी गेस्ट हाउसबाट उनलाई जीवितै उद्धार गरेको जानकारी दिए।पोखरेलका अनुसार, सूचना पाएपछि आइतबार ११ बजे पुग्दा मिलनटोलमा रहेको भत्किएको उक्त गेस्ट हाउसमा दुईजना मृत र चारजना जीवित थिए। त्यो दिन उनीहरूसम्म पुग्न नसकेकाले सोमबार तीनजनाको ज्यान गएको उनको भनाइ छ।उद्धार टोलीहरूले मुलुकभरबाट एक सय ९८ जनाको जीवितै उद्धार गरेको छ भने सिन्धुपाल्चोकबाट तीनसय जनालाई उद्धार गरी बसबाट राजधानी ल्याएको छ। उनीहरूको शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
चावहिलको गोपिकृष्ण हलबाट नदी किनारै किनार अगाडि बढेपछि साततले पुगिन्छ । लामो समय देखि त्यो भवन आसपासको ठाउँ कपन एरियामा ‘सात तले’को नामले चिनिन्थ्यो । विनाशकारी भूकम्पकका कारण साततले ढलेसँगै ४१ सर्वसाधारणको ज्यान गएको छ ।
साततले ढल्दै गरेको देखेकी एक स्थानीय लक्ष्मी श्रेष्ठले भनिन् ‘भुकम्प आउने वित्तिकै जगवाट धुलो उडेको थियो । त्यसपछि विस्तारै घर ढल्न थालिहाल्यो मैले हेर्नै सकिँन ।’
साततले ढल्दै गर्दा सवैभन्दा माथिल्लो तलामा क्रिश्चियन धर्म मान्नेहरु प्रार्थना गरिरहेका थिए । स्थानीयहरुका अनुसार सवैभन्दा धेरै क्रिस्चियनहरुको मृत्यु भएको छ । सो भवनको सवैभन्दा तल्लो तलामा मोटरसाइकल वर्कशप र शैलुन सञ्चालित थियो । शैलुन र वर्कसर्पमा काम गर्नेहरु भागेर बाँच्न सफल भएका थिए । त्यसमाथि पाँचौ तल्ला सम्म भाडामा बसेकाहरु त्यसदिन शनिवार भएकाले छुट्टि मनाउन निस्केका थिए ।
भुकम्प गएको भोलिपल्टसम्ममा स्थानीयहरुले चालिस शव निकालेका थिए । सोमवार मात्रै नेपाली उद्धार टोली सहित पुगेको भारतीय सेनाको उद्धार टोलीले क्षत विक्षेत भएको एक शव निकालेको थियो । सोमवार स्काभेटरको सहयोगले निकालेको एउटा शवको माथिल्लो भाग थिएन ।
पक्की भएपनी कपन एरियाको निकै पुरानो मध्येको मानिने साततलेमा घरधनी पहिल्यैदेखि नबस्ने गरेको स्थानीयले बताए । साततले दुर्घनामा परी बाँचेकाहरुको राजधानीका विभीन्न अस्पतालहरुमा उपचार भैरहेको छ । सेना–प्रहरी सँग पनी त्यस भवनमा कत्ति मान्छेको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार हालसम्म सो भवनबाट ४१ शव निकालिएको छ । ‘थप शवहरु नभएको’ भन्दै भारतीए सेनाको उद्धार टोली सात तलेबाट फर्किसकेको छ ।
#स्रोत: रातोपाटी
Nepalese living abroad trying to join the relief effort for earthquake victims in Nepal
Nepalese living abroad trying to join the relief effort for earthquake victims in Nepal, which includes doctors, volunteers and equipment pouring into Nepal following the reopening of Tribhuvan International Airport in Kathmandu. In response, providing vital relief supplies to many village residents who have been displaced from their homes.
The organization has provided hygiene kits, blankets, tarpaulins and bed nets, as well as water purification tablets which have been distributed in partnership with the Governments Ministry of Health and the Red Cross. Over a thousand people have been killed in different part of Nepal The police added they expect the death toll to increase further as new information is collected. The death toll from Saturdays 7.9 magnitude earthquake had climbed to more than 4700, and reports trickling in from remote areas suggested it would rise significantly. The situation report says that 35 of the 75 districts in Nepal are reported to be affected by the earthquake, with the most affected districts being Dhading, Gorkha, Rasuwa, Sindhupalchowk, Kavre, Nuwakot, Dolakha, Kathmandu, Lalitpur, Bhaktapur, and Ramechhap.
Also Ex-king Gynandra observes devastating earthquake in the capital.
Also Ex-king Gynandra observes devastating earthquake in the capital.
Devastating Earthquake in Rasuwa
Over a thousand people have been killed in different VDCs of Sindhupalchowk district due to landslides that swiftly followed the earthquake on Saturday. Police have confirmed over a thousand deaths from the villages of Sangachowk, Thulo Surubari, Pipaldanda,among others. The police added they expect the death toll to increase further as new information is collected.
The death toll from Saturdays 7.9 magnitude earthquake had climbed to more than 4500, and reports trickling in from remote areas suggested it would rise significantly. The situation report says that 35 of the 75 districts in Nepal are reported to be affected by the earthquake, with the most affected districts being Dhading, Gorkha, Rasuwa, Sindhupalchowk, Kavre, Nuwakot, Dolakha, Kathmandu, Lalitpur, Bhaktapur, and Ramechhap. Nepalese officials scrambled on Monday to get aid from the main airport to people left homeless and hungry by a devastating earthquake two days earlier, while thousands tired of waiting fled the capital Kathmandu for the surrounding plains.
हामीले बच्चा बेला देखि नै तातो पानी पिउनुका फायदाबारे सुन्दै आएका छौं । अझ कागतीको रस तातो पानीमा मिलाउँदा त धेरै नै फाइदा पुग्छ भन्ने गरिन्छ ।
तर तातो पानीमा कागती मिसाएर पिउँदा यति धेरै फाइदा बारे तपाइँलाई जानकारी नहुन पनि सक्छ । यहाँ तातो पानीका फाइदाबारे चर्चा गरिएको छ ।
१ पाचन प्रणालीमा सुधार
तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसमा हुने तत्वले पाचन प्रणाली मात्र नभएर मुटुलाई समेत २ स्वस्थ राख्छ ।
३ कलेजोलाई सफा पार्छ
कागती हालेको तातो पानीले कलेजो स्वस्थ राख्छ । यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ । कलेजोमा जम्मा हुने विकार सफा गर्न कागती पानी निक्कै राम्रो मानिन्छ ।
४ रक्तचाप सन्तुलित राख्छ
कागती हालेको तातो पानीले रक्त चाप पनि सन्तुलित राख्छ । यसमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ जसबाट विकार शरीर बाहिर निस्किन्छ । त्यसैगरी शरीरमा क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।
५ रोगसँग लड्ने क्षमता बढाउँछ
कागती हालेको पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता विस्तार गर्छ । यसमा हुने भिटामिन सी ले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरुलाई बलियो तुल्याउँछ ।
५ त्वचालाई जवान राख्छ
कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरुलाई बाहिर फाल्न पनि सहयोग गर्छ । कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ ।
६ श्वास प्रश्वासका विरामीलाई राम्रो
कागती हालेको पानीले श्वासप्रश्वासमा समस्या हुनेलाई राम्रो गर्छ । यसले ब्याक्टेरियादेखि बचाउँछ ।
७ वजन घटाउन उपयोगी
दिनमा एक गिलास कागती हालेको पानी पिउँदा तपाइँको मोटोपन नियन्त्रणमा आउँछ ।
पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ।
कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ।
कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः
– योनि रस आउन केही बढी समय लाग्ने।
– योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने।
– यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने
– चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने।
– महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने।
– पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ।
– महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ।
कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?
यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए।
७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ।
कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन।
काठमाडौं । लोक गायिका ज्योति मगर केही समयदेखि निरन्तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहेकी छन् । तर उनी राम्रो लोकगीतका कारण नभई उनको उत्तेजक फोटोसुट र अभिव्यक्तिका कारण चर्चामा आएकी हुन् । दशैभन्दा केही अघिमात्रै उत्तेजक फोटो खिचाएर चर्चा बटुलेकी उनले अहिले फेरि सामाजिक सञ्जालमा त्यस्तै फोटो सेयर गरेकी छन् ।
उनले उत्तेजक तस्वीर सामाजिक सञ्जाल फेसबुमा सेयर गर्दै ‘लाईफ इज कलरफुल’ लेखेकी छन् । तीजको बेलामा अन्तरवार्ता दिन जाँदा स्तन देखिने कपडा लगाएको भन्दै प्रसारणमा नै रोक लगाइएको थियो ।
Sansani Khabar
Powered by Blogger.