Showing posts with label Health. Show all posts
हामीले बच्चा बेला देखि नै तातो पानी पिउनुका फायदाबारे सुन्दै आएका छौं । अझ कागतीको रस तातो पानीमा मिलाउँदा त धेरै नै फाइदा पुग्छ भन्ने गरिन्छ ।
तर तातो पानीमा कागती मिसाएर पिउँदा यति धेरै फाइदा बारे तपाइँलाई जानकारी नहुन पनि सक्छ । यहाँ तातो पानीका फाइदाबारे चर्चा गरिएको छ ।
१ पाचन प्रणालीमा सुधार
तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसमा हुने तत्वले पाचन प्रणाली मात्र नभएर मुटुलाई समेत २ स्वस्थ राख्छ ।
३ कलेजोलाई सफा पार्छ
कागती हालेको तातो पानीले कलेजो स्वस्थ राख्छ । यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ । कलेजोमा जम्मा हुने विकार सफा गर्न कागती पानी निक्कै राम्रो मानिन्छ ।
४ रक्तचाप सन्तुलित राख्छ
कागती हालेको तातो पानीले रक्त चाप पनि सन्तुलित राख्छ । यसमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ जसबाट विकार शरीर बाहिर निस्किन्छ । त्यसैगरी शरीरमा क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।
५ रोगसँग लड्ने क्षमता बढाउँछ
कागती हालेको पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता विस्तार गर्छ । यसमा हुने भिटामिन सी ले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरुलाई बलियो तुल्याउँछ ।
५ त्वचालाई जवान राख्छ
कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरुलाई बाहिर फाल्न पनि सहयोग गर्छ । कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ ।
६ श्वास प्रश्वासका विरामीलाई राम्रो
कागती हालेको पानीले श्वासप्रश्वासमा समस्या हुनेलाई राम्रो गर्छ । यसले ब्याक्टेरियादेखि बचाउँछ ।
७ वजन घटाउन उपयोगी
दिनमा एक गिलास कागती हालेको पानी पिउँदा तपाइँको मोटोपन नियन्त्रणमा आउँछ ।
पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ।
कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ।
कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः
– योनि रस आउन केही बढी समय लाग्ने।
– योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने।
– यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने
– चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने।
– महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने।
– पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ।
– महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ।
कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?
यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए।
७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ।
कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन।
As far back as the 1950s, couples have been asked to strap on monitors, blood-pressure cuffs and other paraphernalia and copulate, to scientifically quantify the impacts of sex . The focus is often on whether sex can kill you by precipitating a heart attack. Happily, these studies generally show that heart rates rise during intercourse, but tolerably. The risk for sex -related cardiac arrest is vanishingly small, statistics show, though it may be greater when the act is extramarital.
The issue of sex as exercise, however, has remained largely unexplored. “There are these myths,” including that sex burns 100 calories per session, said Antony D Karelis, a professor of exercise science at the University of Quebec, Montreal, who undertook a study, published in PLOS One in October, to look at how much energy is actually exerted during sex . “But nobody had tested” those assumptions.
To do so, Karelis and his colleagues recruited 21 young committed hetero sex ual couples and had them jog on treadmills for 30 minutes, while researchers monitored their energy expenditure and other metrics, in order to provide a comparison for the physical demands of sex . The scientists next gave their volunteers unobtrusive armband activity monitors that gauge exertion in terms of calories and METs, or metabolic equivalent of task, a physiological measure comparing an activity to sitting perfectly still, which is a 1-MET task. Then the scientists sent the couples home, instructing them to complete at least one sex act a week for a month while wearing the
armbands, and to fill out questionnaires about how each session made them feel especially compared with running on the treadmill.
When the researchers analysed all of the resulting data, it was clear, Karelis said, that sex qualified as ‘moderate exercise,’ a 6-MET activity for men and 5.6-MET activity for women. That’s the equivalent, according to various estimates, of playing doubles tennis or walking uphill. The jogging, by comparison, was more strenuous, an 8.5-MET activity for the men in the study and 8.4 for women. (Though some men used more energy for brief periods during sex than they did jogging.) The sex also burned four calories per minute for men and three per minute for women, during sessions that ranged from 10 to 57 minutes, including foreplay.
Over all, the data reveal that “ sex can be considered, at times, a significant exercise,” Karelis said, worth encouraging in people who otherwise balk at working out. Ninety-eight percent of Karelis’s volunteers reported that sex felt more fun than jogging.
—©2013 The New York Times

Powered by Blogger.